यहोशूको पुस्तक 10:31 - पवित्र बाइबल31 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब यहोशू सबै इस्राएलीहरूका साथमा लिब्नाबाट हिँड़ेर लाकीशमा गए, र घेरा हालेर त्यसलाई आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि यहोशू र तिनका सेना लिब्नादेखि लाकीशमा गए र त्यसलाई घेरेर आक्रमण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू लिब्नाबाट लाकीशतर्फ अगि बढे। तिनले त्यसको विरुद्धमा लड्न तयार भए, र त्यसलाई आक्रमण गरे। Viz kapitola |