Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:3 - पवित्र बाइबल

3 अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरलाई आह्वान गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्‍लोनका राजा दबीरकहाँ यस्‍तो खबर पठाए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण यरूशलेमका राजा अदोनी-सेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा याफिया र एग्लोनका राजा दबीरकहाँ खबर पठाए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:3

Následuj nás:

Reklamy


Reklamy