Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:29 - पवित्र बाइबल

29 त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 त्‍यसपछि यहोशू सबै इस्राएलीहरूका साथमा मक्‍केदाबाट हिँड़ेर लिब्‍ना गए, र त्‍यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसपछि यहोशू र तिनका सेना मक्‍केदाबाट लिब्‍ना गए र त्‍यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब यहोशू र तिनीसँग भएका सारा इस्राएलीहरू मक्‍केदाबाट अगि बढेर लिब्नामा गए, र त्यसलाई आक्रमण गरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:29

Následuj nás:

Reklamy


Reklamy