Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:27 - पवित्र बाइबल

27 सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 सूर्यास्‍तको बेलामा यहोशूले आज्ञा गरे, र तिनीहरूले उनीहरूलाई रूखबाट झारेर उनीहरू लुकेका त्‍यही गुफामा फालिदिए, र गुफाको मुखमा ठूला-ठूला ढुङ्गाहरू राखिदिए, जो आजको दिनसम्‍म छँदैछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 घाम अस्‍ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्‍याँकिदिए। ओडारको मुखमा ठूल्‍ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्‍म त्‍यहीँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 सूर्यास्तको समयमा यहोशूले आदेश दिए, र तिनीहरूले उनीहरूलाई खम्बाबाट झारे। अनि तिनीहरू लुकेर बसेका गुफामा फ्याँकिदिए। तिनीहरूले गुफाको मुखमा ठूला चट्टानहरू राखिदिए, जुन आजको दिनसम्म छँदैछ।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:27

Následuj nás:

Reklamy


Reklamy