Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:26 - पवित्र बाइबल

26 त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डि्याएर राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तब यहोशूले उनीहरूलाई हिर्काएर मारे, र उनीहरूलाई पाँच वटा रूखमा झुण्‍ड्याइदिए, अनि तिनीहरू साँझसम्‍मै रूखमा झुण्‍डिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्‍डाए। त्‍यहाँ तिनका लाश साँझसम्‍म झुण्‍डिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तब यहोशूले ती सबै राजाहरूलाई मारे। अनि तिनीहरूलाई पाँच वटा खम्बाहरूमा झुण्ड्याइदिए। तिनीहरूलाई साँझसम्मै खम्बाहरूमा झुण्डाएर राखियो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:26

Následuj nás:

Reklamy


Reklamy