यहोशूको पुस्तक 10:23 - पवित्र बाइबल23 यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरूले त्यसै गरे— यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा— यी पाँचै राजालाई गुफाबाट निकालेर ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूलाई बाहिर निकालियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण तिनीहरूले ती पाँच राजाहरू, जो यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरू थिए, तिनीहरूलाई गुफाबाट बाहिर निकालेर ल्याए। Viz kapitola |