यहोशूको पुस्तक 10:21 - पवित्र बाइबल21 युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब सबै मानिस मक्केदाको छाउनीमा यहोशूकहाँ कुशलसाथ फर्के। इस्राएलीहरूका विरुद्धमा कसैको वाक्य फुटेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्यस देशका कसैले केही भन्ने आँट गरेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि सारा सेना मक्केदामा भएको छाउनीमा सुरक्षितसाथ यहोशूकहाँ फर्के। अनि इस्राएलीहरूको विरुद्धमा कसैले पनि एउटा शब्द पनि बोलेनन्। Viz kapitola |