Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:20 - पवित्र बाइबल

20 यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्‌का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 जब यहोशू र इस्राएलीहरूले उनीहरूलाई संहार गरेर सत्‍यानाश पारे, र बाँचेकाहरू जति थिए उनीहरू पर्खालले घेरिएका सहरहरूभित्र प्रवेश गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्‍ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसरी यहोशू र इस्राएलीहरूले तिनीहरूलाई सम्पूर्ण रूपले नष्‍ट गरे। तर बाँचेका केही मानिसहरू भने तिनीहरूका सुरक्षित सहरहरूमा पुग्न सफल भए।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:20

Následuj nás:

Reklamy


Reklamy