यहोशूको पुस्तक 10:15 - पवित्र बाइबल15 यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब यहोशू र तिनका साथमा सारा इस्राएलीहरू गिलगालको छाउनीमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसपछि यहोशू र उनका सेना आफ्ना छाउनी गिलगालमा फर्की गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि यहोशू सारा इस्राएलीसँग गिलगालको छाउनीमा फर्के। Viz kapitola |