यहोशूको पुस्तक 10:14 - पवित्र बाइबल14 यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिनजस्तो उहिले र पछि कहिले भएन। अवश्य इस्राएलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसको अघि वा पछि कहिल्यै पनि त्यस्तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो! Viz kapitola |