Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:13 - पवित्र बाइबल

13 यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जाति शत्रुमाथि प्रतिशोध नलिउञ्‍जेल सूर्य र चन्‍द्र थामिए। यो कुरोको उल्‍लेख याशारको पुस्‍तकमा पनि छ। सूर्य आकाशमण्‍डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्‍ताउनलाई आतुरी गरेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 इस्राएली जातिले आफ्‍ना शत्रुलाई विजय नगरेसम्‍म सूर्य अडिरह्यो अनि चन्‍द्र रोकियो। यो याशारको पुस्‍तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्‍यो र एक दिनभरि अस्‍ताएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्‍यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्‍यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्‍यो।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:13

Následuj nás:

Reklamy


Reklamy