Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:12 - पवित्र बाइबल

12 त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्‍पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्‍थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँचाहिँ अय्‍यालोनको बेँसीमाथि अड़िरह।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्‍द्र, तँ अय्‍यालोन बेसीमाथि, अडेर बस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:12

Následuj nás:

Reklamy


Reklamy