Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:11 - पवित्र बाइबल

11 जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 इस्राएलीहरूका सामुन्‍नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्‍मै ओह्रालोमा भाग्‍दैथिए, परमप्रभुले स्‍वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्‍ये इस्राएलीहरूले तरवारले मारेका भन्‍दा धेरै जना असिनाले मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्‍म नै ठूला-ठूला असिनाको वर्षाले चुट्‍नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्‍याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:11

Následuj nás:

Reklamy


Reklamy