Online Bible

- Reklamy -




यहोशूको पुस्तक 10:1 - पवित्र बाइबल

1 त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहोशूले ऐ सहर कब्‍जा गरेर ध्‍वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्‍यहाँका राजालाई जस्‍तै गरे र गिबोनका बासिन्‍दाहरूले इस्राएलीहरूसँग सन्‍धि गरेर बसेका छन्‌ भन्‍ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहोशूले यरीहो र त्‍यसका राजालाई झैँ ऐ र त्‍यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्‍ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्‍धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब यरूशलेमका राजा अदोनी-सेदेकले यहोशूले ऐ सहर कब्जा गरेको, त्यसका राजालाई पनि यरीहो सहर र त्यहाँका राजालाई जस्तै पूर्ण रूपले नष्‍ट गरेको कुरा तिनले सुने। अनि गिबोनका मानिसहरूले इस्राएलसँग शान्ति-सन्धि गरेर तिनीहरूकै नजिक बस्‍न थालेका छन् भन्‍ने कुरा पनि तिनले सुने।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 10:1

Následuj nás:

Reklamy


Reklamy