यहोशूको पुस्तक 1:5 - पवित्र बाइबल5 कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यहोशू, तेरो जीवनकालमा कसैले पनि तँलाई हराउन सक्नेछैन। मोशासित झैँ म तँसित रहनेछु। म सधैँ तँसित रहनेछु, म तँलाई कहिल्यै त्याग्नेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तेरो जीवनकालभरि तेरो विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग पनि रहनेछु; म तँलाई कहिल्यै छोड्नेछैनँ, न त तँलाई त्याग्ने नै छु। Viz kapitola |