यहोशूको पुस्तक 1:4 - पवित्र बाइबल4 हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूका देशका सिमाना दक्षिणमा भएका मरुभूमिदेखि उत्तरमा लेबनानका पर्वतहरूसम्म, पूर्वमा महानदी यूफ्रेटिसदेखि हित्तीहरूका देश लिएर पश्चिममा भूमध्य सागरसम्म पुग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्चिममा भूमध्य सागरसम्म हुनेछ। Viz kapitola |