यहोशूको पुस्तक 1:3 - पवित्र बाइबल3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु। Viz kapitola |