Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:17 - पवित्र बाइबल

17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि, परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जसरी हामीले मोशाका सबै कुरा मान्‍थ्‍यौं त्‍यसरी हामी तपाईंलाई पनि मान्‍नेछौं। परमप्रभु तपाईंका परमेश्‍वर जसरी मोशाका साथमा हुनुहुन्‍थ्‍यो, त्‍यसरी तपाईंका साथमा पनि रहून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हामीले सधैँ मोशाको कुरा मानेझैँ तपाईंको कुरा पनि मान्‍नेछौं र परमप्रभु तपाईंका परमेश्‍वर मोशासँग झैँ तपाईंसित पनि रहून्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जसरी हामीले मोशाको आज्ञापालन गर्‍यौँ, त्यसरी नै हामी तपाईंको पनि आज्ञापालन गर्नेछौँ। केवल याहवेह तपाईंका परमेश्‍वर मोशासँग हुनुभएझैँ तपाईंसँग पनि हुनुभएको होस्।

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:17

Následuj nás:

Reklamy


Reklamy