यहोशूको पुस्तक 1:13 - पवित्र बाइबल13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएको आज्ञा, अर्थात् ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्राम दिनुहुन्छ र तिमीहरूलाई यो जमिन दिनुभएको छ,’ भन्ने वचन सम्झ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “परमप्रभु तिम्रा परमेश्वरले यर्दनको पूर्वपट्टिको देश तिमीहरूलाई दिनुहुनेछ र त्यहाँ तिमीहरूले आफ्ना घर बनाउनेछौ भनी परमप्रभुको सेवक मोशाले भनेका कुरा याद गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “याहवेहको सेवक मोशाले तिमीहरूलाई दिएको आज्ञा याद गर, ‘याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो देश दिएर विश्राम दिनुहुनेछ।’ Viz kapitola |