Online Bible

- Reklamy -




यहोशूको पुस्तक 1:1 - पवित्र बाइबल

1 मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुका दास मोशाको मृत्‍युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1-2 परमप्रभुको सेवक मोशाको मृत्‍यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्‍नुभयो, “मेरो सेवक मोशा मर्‍यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहका सेवक मोशाको मृत्युपछि याहवेहले मोशाका सहायक, नूनका छोरा, यहोशूलाई यसो भन्‍नुभयो:

Viz kapitola kopírovat




यहोशूको पुस्तक 1:1

Následuj nás:

Reklamy


Reklamy