योनाको पुस्तक 4:9 - पवित्र बाइबल9 अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?” योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर परमेश्वरले योनालाई भन्नुभयो, “के लौकाको कारण रिसाउनु तेरो हक छ?” तिनले भने, “मेरो हक छ। म मरुञ्जेलसम्मै रिसाउँछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर परमेश्वरले उनलाई भन्नुभयो, “त्यो बोटबारे रिसाउने तेरो के हक छ र?” योनाले जवाफ दिएर भने, “म मरूञ्जेल मेरो रिसाउने हक छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर परमेश्वरले योनालाई भन्नुभयो, “के तँलाई त्यो बोटको बारेमा रिसाउने अधिकार छ?” तिनले भने, “मलाई अधिकार छ। मलाई यतिसम्म रिस उठेको छ, कि म मरेको भए पनि हुन्थ्यो।” Viz kapitola |