Online Bible

- Reklamy -




योनाको पुस्तक 3:5 - पवित्र बाइबल

5 परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोच्न थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरू धरण गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 निनवेका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्‌ग्रा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे। यसकारण सबैले उपवास बस्‍नुपर्छ भनी तिनीहरूले पक्‍का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्‌ग्रा लाएर आफूले पश्‍चात्ताप गरेको प्रकट गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 निनवेका मानिसहरूले परमेश्‍वरको सन्देशलाई विश्‍वास गरे। तिनीहरूले उपवासको घोषणा गरे; अनि सानादेखि ठूलासम्म सबैले भाङ्ग्रा लगाए।

Viz kapitola kopírovat




योनाको पुस्तक 3:5

Následuj nás:

Reklamy


Reklamy