योनाको पुस्तक 3:4 - पवित्र बाइबल4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्ट हुनेछ” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्ट पारिनेछ।” Viz kapitola |