Online Bible

- Reklamy -




योनाको पुस्तक 2:9 - पवित्र बाइबल

9 तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु।” उद्धार परमप्रभुबाटै हुन्छ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर म त धन्‍यवादको स्‍तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर म तपाईंको प्रशंसा गाउनेछु, तपाईंलाई बलिदान चढाउनेछु र आफ्‍नो प्रतिज्ञा पूरा गर्नेछु। उद्धार परमप्रभुबाट आउँछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्‍नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ”

Viz kapitola kopírovat




योनाको पुस्तक 2:9

Následuj nás:

Reklamy


Reklamy