योनाको पुस्तक 2:8 - पवित्र बाइबल8 “ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन् तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ज-जसले व्यर्थका मूर्तिहरू पुज्दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्। Viz kapitola |