Online Bible

- Reklamy -




योनाको पुस्तक 2:2 - पवित्र बाइबल

2 “मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले भने, “मैले आफ्‍नो सङ्कष्‍टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्‍ति मैले पुकारें, र तपाईंले मेरो क्रन्‍दन ध्‍यानसित सुन्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “हे परमप्रभु, मेरो कष्‍टमा मैले तपाईंलाई पुकारें र तपाईंले मलाई उत्तर दिनुभयो। मैले पातालको गहिराइबाट सहायताको निम्‍ति कराएँ र तपाईंले मेरा पुकारा सुन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्‍टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्‍नुभयो।

Viz kapitola kopírovat




योनाको पुस्तक 2:2

Následuj nás:

Reklamy


Reklamy