योनाको पुस्तक 1:6 - पवित्र बाइबल6 त्यसैले जहाजका कप्तानहरू तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले तिम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जहाजको कप्तानले तिनलाई त्यहाँ भेटे र भने, “तिमी सुतेर के गर्दै छौ? उठ र आफ्ना परमेश्वरसँग मद्दतको लागि बिन्ती गर। सायद उहाँले हामीलाई टिठ्याउनुहुनेछ र हाम्रो ज्यान बचाइदिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जहाजको कप्तान तिनीकहाँ गएर भने, “तिमी कसरी सुत्न सकिरहेका छौ? उठ, आफ्ना ईश्वरलाई पुकार! सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ, र हामी नष्ट हुनेछैनौँ।” Viz kapitola |