Online Bible

- Reklamy -




योनाको पुस्तक 1:17 - पवित्र बाइबल

17 अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर योनालाई निल्‍न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्‍म योना त्‍यस माछाको पेटभित्र रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्‍यो र तिनी त्‍यसको पेटभित्र तीन दिन र तीन रात रहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे।

Viz kapitola kopírovat




योनाको पुस्तक 1:17

Následuj nás:

Reklamy


Reklamy