योनाको पुस्तक 1:13 - पवित्र बाइबल13 तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो। Viz kapitola |