योनाको पुस्तक 1:12 - पवित्र बाइबल12 योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्त हुनेछ। म जान्दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्यौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।” Viz kapitola |