Online Bible

- Reklamy -




योएलको पुस्तक 3:8 - पवित्र बाइबल

8 म तिमीहरूका छोरा-छोरीहरूलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 म तिमीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु, र तिनीहरूले यिनीहरूलाई टाढ़ाको एक जाति, अर्थात्‌ शबाका मानिसहरूलाई बेचिदिनेछन्‌।” परमप्रभुले भन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूका छोरा-छोरीहरूलाई यहूदावासीहरूका हातमा बेचिदिनेछु र यहूदावासीहरूले तिनीहरूलाई टाढाका शबी जातिका हातमा बेचिदिनेछन्। म परमप्रभुले बोलेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म तिमीहरूका छोरा र छोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु; अनि तिनीहरूले यिनीहरूलाई एउटा टाढाको राष्ट्र शबीहरूको हातमा बेचिदिनेछन्।” याहवेहले बोल्नुभएको छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:8

Následuj nás:

Reklamy


Reklamy