योएलको पुस्तक 3:7 - पवित्र बाइबल7 तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठायौ। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँहरूबाट म तिनीहरूलाई निकाल्नेछु, र तिमीहरूले दिएको साटो म तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अब म तिनीहरूलाई तिमीहरूले बेचेका ठाउँहरूबाट निकाली ल्याउनेछु। तिमीहरूले तिनीहरूलाई जसो गरेका छौ, म तिमीहरूलाई त्यसै गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “हेर, तिमीहरूले तिनीहरूलाई बेचेको ठाउँदेखि, म तिनीहरूलाई फिर्ता ल्याउनेछु; अनि तिमीहरूले जे गरेका छौ, त्यो म तिमीहरूका टाउकोमा खन्याइदिनेछु। Viz kapitola |