Online Bible

- Reklamy -




योएलको पुस्तक 3:6 - पवित्र बाइबल

6 “तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिनीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका घरबारदेखि टाढ़ा पठाउनलाई ग्रीकहरूका हातमा बेच्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरूले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई तिनीहरूको देशबाट टाढा लगेर ग्रीकहरूका हातमा बेचेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई आफ्ना मातृभूमिदेखि टाढा पठाउन ग्रीकहरूका हातमा बेचेका छौ।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:6

Následuj nás:

Reklamy


Reklamy