योएलको पुस्तक 3:5 - पवित्र बाइबल5 तिमीहरूले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिम्रो आफ्नो मन्दिरमा राख्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्ना मन्दिरहरूमा लगेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले मेरा सुन, चाँदी र दामी-दामी चीज-बीजहरू आफ्ना मन्दिरहरूमा पुर्याएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि तिमीहरूले मेरो चाँदी र मेरो सुन, साथै मेरा बहुमूल्य सम्पत्तिहरू तिमीहरूका दरबारहरूमा लगेका छौ। Viz kapitola |