योएलको पुस्तक 3:3 - पवित्र बाइबल3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिट्ठा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्यागमनको निम्ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कुन कैदीलाई कसले लाने हो, त्यो छुट्ट्याउन तिनीहरूले चिट्ठा हाल्थे, केटा-केटीहरूलाई कमारा बनाई बेचेर पाएको धन वेश्यावृत्ति र मद्यपानमा उडाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले मेरा मानिसहरूमाथि चिट्ठा हाले, वेश्यावृत्तिको निम्ति केटाहरूको व्यापार गरे; तिनीहरूले दाखमद्यको निम्ति केटीहरूलाई बेचे। Viz kapitola |