योएलको पुस्तक 3:21 - पवित्र बाइबल21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे। यसकारण म उनीहरूलाई सजाय दिनेछु।” किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।” परमप्रभु सियोनमा वास गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 के म निर्दोषहरूका रगतको बदला नलिई छोडौँ? अहँ, म छोड्नेछैनँ।” किनकि याहवेह सियोन पर्वतमा बास गर्नुहुन्छ! Viz kapitola |