Online Bible

- Reklamy -




योएलको पुस्तक 3:20 - पवित्र बाइबल

20 यहूदाका मानिसहरू सदा-सर्वदा रहनेछन्, अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यहूदा सदासर्वदाको निम्‍ति र यरूशलेम पुस्‍तौँ-पुस्‍तौँसम्‍म मानिसहरूका वासस्‍थान हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20-21 म तिनीहरूको हत्‍या गर्नेहरूसँग बदला लिनेछु र ती अपराधीहरूलाई छोड्‍नेछैनँ। तर यहूदा र यरूशलेममा सदाकाल मानिसहरू बसोबास गर्नेछन् र म परमप्रभु सियोन डाँडामा बास गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यहूदामा मानिसहरू सदासर्वदा बसोबास गर्नेछन्; अनि यरूशलेममा पुस्तौँ-पुस्तासम्म मानिसहरूको बसोबास हुनेछ।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:20

Následuj nás:

Reklamy


Reklamy