Online Bible

- Reklamy -




योएलको पुस्तक 3:19 - पवित्र बाइबल

19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ। किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए। तिनीहरूले तिनीहरूकै देशको निर्दोष मानिसको हत्या गरेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर यहूदाका मानिसहरूमाथि अत्‍याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “मिश्र एउटा मरुभूमि हुनेछ, एदोम ध्‍वस्‍त पारिनेछ किनभने तिनीहरूले यहूदा देशमाथि आक्रमण गरे र निर्दोष मानिसहरूलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर इजिप्ट उजाड हुनेछ, र एदोम उजाड मरुभूमि हुनेछ; किनकि तिनीहरूले यहूदाका मानिसहरूलाई अत्याचार गरेका थिए, जसको देशमा तिनीहरूले निर्दोष रगत बगाएका थिए।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:19

Následuj nás:

Reklamy


Reklamy