योएलको पुस्तक 3:18 - पवित्र बाइबल18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ। डाँडाहरूबाट दुधको नदी बग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ। परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर सित्तिमको बेंसीलाई भिजाउँने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “त्यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्न लाग्नेछ। यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ, र परमेश्वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्यकालाई भिजाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस बेला पर्वतहरू दाखबारीले भरिनेछन् र डाँडाहरूबाट दूध बग्नेछ। यहूदाका हरेक खोलानाला पानीले भरिभराउ हुनेछ। परमप्रभुको मन्दिरबाट एउटा खोलो बग्नेछ र शित्तीमको बेसीलाई भिजाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ती दिनमा पर्वतहरूले नयाँ दाखमद्य चुहाउनेछन्; अनि डाँडाहरूमा दूध बहनेछ; यहूदाका सबै खोल्साहरूमा पानी बहनेछ। अनि याहवेहको भवनदेखि पानीको फोहोरा बगेर निस्कनेछ, र अखैयाको बेँसीलाई भिजाउनेछ। Viz kapitola |