Online Bible

- Reklamy -




योएलको पुस्तक 3:17 - पवित्र बाइबल

17 “त्यस समय तिमीहरूले जान्नेछौ की, म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्‍यसलाई फेरि कहिल्‍यै आक्रमण गर्नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “हे इस्राएल, म परमप्रभु तेरा परमेश्‍वर हुँ भनी तब तैँले थाहा पाउनेछस्। म मेरो पवित्र डाँडा सियोनमा बास गर्दछु। यरूशलेम एउटा पवित्र सहर हुनेछ, विदेशीहरूले फेरि त्‍यसमाथि विजय गर्न पाउनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “त्यसपछि तिमीहरूले जान्‍नेछौ, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरो पवित्र पर्वत, सियोनमा म वास गर्छु। यरूशलेम पवित्र हुनेछ; विदेशीहरूले फेरि कहिल्यै त्यसलाई आक्रमण गर्नेछैनन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 3:17

Následuj nás:

Reklamy


Reklamy