योएलको पुस्तक 3:12 - पवित्र बाइबल12 हे देशबासीहरू, उठ! यहोशापातको बेंसीमा आऊ! म त्यहीं बसेर सबै जातिहरूको न्याय गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जातिहरू सुरिऊन् र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्याय गर्नलाई बस्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “जाति-जातिहरू तयार भई ‘न्यायको बेसीमा’ आउनैपर्नेछ। त्यहाँ म परमप्रभु चारैतिरका सबै जातिहरूको न्याय गर्न बस्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “राष्ट्रहरू तयार होऊन्; तिनीहरू यहोशापातको बेँसीतिर अगि बढून्; किनकि चारैतिरबाट आएका सारा राष्ट्रहरूलाई न्याय गर्न म त्यहाँ न्यायआसनमा बस्नेछु। Viz kapitola |