Online Bible

- Reklamy -




योएलको पुस्तक 3:11 - पवित्र बाइबल

11 हे सबै देशका जातिहरू! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्‍यहाँ एकसाथ भेला होओ। हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्‍याउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 चाँडो आओ, ए चारैतिरका जातिहरू हो, तिमीहरू सबै बेसीमा भेला होऔ।” हे परमप्रभु, तिनीहरूमाथि आक्रमण गर्न आफ्‍नो सेना पठाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 चाँडो गरी आओ, हे चारैतिरका सारा राष्ट्रहरू हो; अनि त्यहाँ एकसाथ भेला होओ। हे याहवेह! तपाईंका महान् योद्धाहरू तल ल्याउनुहोस्!

Viz kapitola kopírovat




योएलको पुस्तक 3:11

Následuj nás:

Reklamy


Reklamy