Online Bible

- Reklamy -




योएलको पुस्तक 3:10 - पवित्र बाइबल

10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ। हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ। अनि कमजोर मानिसले भनुन्, “म एउटा योद्धा हुँ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार बनाओ र हँसियाहरूलाई पिटेर भाला बनाओ। कमजोरहरूले पनि भनून्, ‘म बलियो छु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिमीहरूका हलोका फालीहरूलाई पिटेर तरवार र हँसियाहरूलाई भाला बनाओ। कमजोर मानिसहरूले भनून्, “म बलियो छु!”

Viz kapitola kopírovat




योएलको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy