Online Bible

- Reklamy -




योएलको पुस्तक 3:1 - पवित्र बाइबल

1 “हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “ती दिनहरूमा र त्‍यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्‍य फर्काउनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस बेला म फेरि यहूदा र यरूशलेमको सौभाग्‍य फर्काइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “ती दिनहरूमा र त्यस समयमा, जब म यहूदा र यरूशलेमका समृद्धिहरू फर्काउँछु,

Viz kapitola kopírovat




योएलको पुस्तक 3:1

Následuj nás:

Reklamy


Reklamy