Online Bible

- Reklamy -




योएलको पुस्तक 2:8 - पवित्र बाइबल

8 उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्। प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्। यदि कुनै सेनालाई चोट लागेर लडे पनि अरू सेनाहरू अघि बढि रहन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू एउटाले अर्कालाई धक्‍का दिँदै हिँड्‌दैनन्, प्रत्‍येक आफ्‍ना-आफ्‍नै पङ्‌क्तिमा सीधा अगि बढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अनि हिँड्दा एक-अर्कासित ठोकिंदैनन्। तिनीहरू धुरिएर गढीहरू पार गरेर जान्‍छन्, कुनै कुरोले तिनीहरूलाई रोक्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, सीधा अगाडि बढ्छन्। तिनीहरू आफ्नो पङ्‌क्ति नबिगारी प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:8

Následuj nás:

Reklamy


Reklamy