Online Bible

- Reklamy -




योएलको पुस्तक 2:6 - पवित्र बाइबल

6 मानिसहरू तिनीहरूको अघि डरले थर-थर काम्छन्। तिनीहरू को अनुहार डरले पहेंलो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूलाई देख्‍दा जाति-जातिहरू शोकित हुन्‍छन्, हरेक अनुहार पहेँलो हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनीहरू नजिक आउँदा सबै मानिसहरू डराउँछन्। सबैको अनुहार पहेँलो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यिनीहरूलाई देखेर राष्ट्रहरू डरले थरथर काप्छन्; प्रत्येक अनुहार पहेँलो हुन्छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:6

Následuj nás:

Reklamy


Reklamy