योएलको पुस्तक 2:4 - पवित्र बाइबल4 सलहहरू घोडा जस्तै देखिन्छन् अनि तिनीहरू युद्धको घोडा जस्तै दौडन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूको अनुहार घोड़ाहरूको जस्तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरू घोडाहरूजस्तै देखिन्छन् र युद्धका घोडाहरूझैँ दगुर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू घोडाहरूजस्ता देखिन्छन्; तिनीहरू युद्धका घोडसवारहरूझैँ दगुर्छन्। Viz kapitola |