Online Bible

- Reklamy -




योएलको पुस्तक 2:31 - पवित्र बाइबल

31 सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभुको त्‍यो महान् र डरलाग्‍दो दिन आउनुअघि सूर्य अँध्‍यारो हुनेछ र चन्‍द्रमा रगतझैँ रातो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 याहवेहको महान् र डरलाग्दो दिन आउनअगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:31

Následuj nás:

Reklamy


Reklamy