योएलको पुस्तक 2:30 - पवित्र बाइबल30 पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धूवाँका मुस्लाहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 “आकाश र पृथ्वीमा म त्यस दिनको बारेमा चेतावनी दिनेछु। रक्तपात, आगलागी र धूवाँको बादल फैलनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 म आकाशमा र पृथ्वीमा अद्भुत कार्यहरू देखाउनेछु; रगत, आगो र धुवाँका मुस्लाहरू। Viz kapitola |