Online Bible

- Reklamy -




योएलको पुस्तक 2:27 - पवित्र बाइबल

27 अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ, र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्‍नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तब ए इस्राएलीहरू हो, म तिमीहरूका माझमा छु र म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ र मबाहेक अर्को परमेश्‍वर छैन भनी तिमीहरू बुझ्‍नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लाजमापर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यसपछि तिमीहरूले जान्‍नेछौ, कि म इस्राएलमा छु, म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; अनि मबाहेक कोही पनि परमेश्‍वर छैन; मेरा मानिसहरू फेरि कहिल्यै पनि शर्ममा पर्नेछैनन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:27

Následuj nás:

Reklamy


Reklamy